अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको लागि नेपालको प्रारम्भिक टोलीको घोषणा

रसुवा । बंगलादेशविरुद्ध हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले मैत्रीपूर्ण खेलका लागि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको हो ।
नेपालले बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ६ सेप्टेम्बर र ९ सेप्टेम्बरमा हुनेछ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको