रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु

रसुवा — रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे नजिकै बालुवा खानीमा शनिबार दिउँसो करिब १ः१५ बजे करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

 

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी हेमबहादुर शाहीका अनुसार सडक निर्माण कार्य गर्दै गर्दा स्काभेटर चालक कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेलको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको